ढकालले ल्याए दशैं गीत (हेर्नुस् भिडियो)
बुधबार, १० असोज २०७५, १६ : ३३
काठमाडौँ-रामचन्द्र ढकाल र माया नेपालको ‘कति म सम्झुँ’ बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुबिहानी फिल्मस्ले निर्माण गरेको गीतको म्युजिक भिडियो ‘धुर्मुस सुन्तली’ युट्युब च्यानलमार्फत सार्वजनिक भएकोे हो ।
रामचन्द्र ढकालको शब्द र प्रकाश नेपालीको संगीत रहेको उक्त गीत मेलिना राईको मिठो स्वरमा सजिएको छ ।
उक्त गीतको म्युजिक भिडियोमा मरिष्का पोखरेल र रामकृष्ण वाईबाले अभिनय गरेका छन् भने भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।
उत्सव दाहालको छायाँकन र मिलन विश्वकर्माको सम्पादनमा निर्माण भएको उक्त गीतको संगीत संयोजन मन सि. किरणले गरेका हुन् ।
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिना अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण