बुगी बुगीबाट चर्चामा आएका सृष्टि र रविनको रोमान्स (भिडियो)
शनिबार, २० असोज २०७५, १४ : २९
काठमाडौं –अन्तर्राष्ट्रिय डान्स रियालिटी शो बुगीबुगीको नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका कलाकार सृष्टि महर्जन र रविन भुजेलको अभिनय रहेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोनन सुब्बाको स्वरमा रहेको ‘सुनन् मैंया...’ बोलको गीतको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका हुन् । गीतमा बाबु बोगटीको शव्द संगीत रहेको छ ।
सुबेदीकै कन्सेप्ट रहेको भिडियोले काठमाडौंका घरभेटी र सडकको अवस्थालाई समेत व्यङ्ग प्रहार गरेको छ । रमाइलो शैलीमा निर्माण भएको भिडियोमा रविनको र सृष्टि दुबैको डान्सले समेत प्राथमिकता पाएको छ ।
बुगी वुगीमा सार्वधिक रुचाइए पनि उत्कृष्ट ५ बाट बाहिरिएका यि कलाकारहरुले भिडियोमा आफ्नो जादु छर्न सफल भएका छन् । बुगीवुगी पछिको पहिलो भिडियो भएकोले पनि रविन र सृष्टि दुवै उत्साहित देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण