गायिका सुमन गुरुङको 'लै बरी लै' (भिडियो)
बिहीबार, २५ असोज २०७५, ०७ : ३७
काठमाडौं - गायिका सुमन गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘लै बरी लै..’ बोलमा रहेको गीत सुमनले सार्वजनिक गरेकी हुन् ।
लोक पप शैलीमा रहेको यस गीतमा शब्द तथा संगीत पनि सुमनकै छ ।
गम्भिर बिस्टले निर्देशन गरेको भिडियोमा युनिता खत्री, सुरबीर पण्डित (दारी बा), बिष्णु सापकोटा (हर्के हवल्दार), हत्टि नत्टि अनुपम श्रेष्ठ लगायत अन्य कलाकारको अभिनय छ ।
भिडियोमा युनिता र दारी बा बीचको तालमेललाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ ।
लामो समयको अन्तरालपछि पुनः संगीतमा फर्किएकी गायिका सुमनले चलचित्रलगायत अन्य गीतका लागि व्यस्त भएकाले आफ्नो गीतमा ढिलाई भएको बताइन् ।
गीत हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण