जेन्टलले ल्याए ‘घाँटी मेरो’ (भिडियो)
बिहीबार, ०८ कात्तिक २०७५, ११ : २८
काठमाडौं –गायक जेन्टल अधिकारीकोले ‘घाँटी मेरो’ बोलको गीत सार्वजनिक गरेका छन् । उनले म्युजिक भिडियो सहित गीत युट्युव मार्फत सार्वजनिक गरेका हुन् ।
हरिगोपाल अधिकारीको शब्द रहेको गीतमा संगीत पनि उनकै रहेको छ । गीतको एरेन्जर भने दामोदर लिब्बुले गरेका छन् ।
भिडियोमा आकर्षण र रोमान्सको थिममा उठाउन खोजिएको छ । जसमा प्रतीक श्रेष्ठ, अष्मी कार्की, कोपिला मैनाली र गायक जेन्टलकै अभिनय देख्न सकिन्छ । भिडियो बिरेन्द्र कुमार शाहले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण