निशुले ल्याइन् ‘आयो तिहार लिएर देउसी’
आइतबार, ११ कात्तिक २०७५, १२ : ३३
काठमाडौं – तिहार नजिकिँदै गर्दा अहिले देउसी भैलो गीतहरु धमाधम सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायिका निशु ढकालले पनि ‘देउसी भैलो’ गीत सार्वजनिक गरेकी छन् ।
‘आयो तिहार लिएर देउसी’ बोलको निशुको गीतले तिहारको रमाइलो माहोल समेटेको छ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्जमेन्ट रहेको यो गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपा देखएकी छन् ।
यस अगाडिमा आफ्ना गीत दर्शक श्रोताले निकै मन पराएकाले तिहारमा पनि नयाँ गीत ल्याएको निशुको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण