गायक परियारको ‘भाग्य ठुलो’ बजारमा (भिडियोसहित)
मङ्गलबार, १३ कात्तिक २०७५, १८ : २०
काठमाडौं । गायक सन्दिप परियारको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘भाग्य ठुलो’ बोलको लोक गीत हालै युट्युबमार्फत सार्वजनिक भएको हो ।
नेपालको चर्चित रियालिटि सो, द भोइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल सन्दिपले आफ्नै अभिनय, निर्देशन र स्वरमा उक्त गीत ल्याएका हुन् । भिडियोमा स्वयम सन्दिप परियार र अस्मिता विश्वकर्माको अभिनय रहेको छ ।
गायिका भावना अर्याल र सन्दिप परियारको आवाज रहेको गीतमा श्रीलाल गुरुङको शब्द साथै सन्दिपकै संगीत रहेको छ । गायक परियारकै निर्देशनमा बनेको भिडियोलाई शक्तिप्रज्जवल घिमिरेले छायांकन र सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण