हिमस्टारको नयाँ वूफर्स बजारमा
काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले ३ वटा नयाँ वूफर्स बजारमा ल्याएको छ । सार्वजनिक गरिएका नयाँ मोडलहरू १७ सीएमपीएस, १९सीएमपीएल र १८ सीएमपीएल हुन् र सबै मोडलहरू नवीनतम प्रविधिका छन् । जसमा एलईडी डिस्प्ले, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल समावेश गरिएको छ ।
पहिलो मोडल १७ सीएमपीएस ब्ल्याक कलरमा उपलब्ध छ र आरएमएस २०x२ साउन्ड आउटपुट सहित यूएसबी, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल जस्ता अतिरिक्त सुविधाहरू छन् ।
अर्को १९ सीएमपीएल ब्ल्याक कलरमा उपलब्ध छ । यसमा आरएमएस ४०x५ वाट साउन्ड आउटपुट, यूएसबीपोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल रहेको छ । त्यस्तै १८ सीएमपीएल जसमा आरएमएस ४०x५ वाट साउन्ड आउटपुट सहित यूएसबी पोर्ट, एलईडी डिस्प्ले, डिजिटल रेडियो, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल रहेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
-
मुग्लिन–नारायणगढ सडकमा लेन अनुसाशन कायम गर्न चालकलाई आग्रह
-
भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक जारी
-
सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ सय ५५ जनाले पाए निःशुल्क प्रसूति सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण