श्रृषा र विनोदको ‘जानी नजानी’ माया (भिडियो)
मङ्गलबार, १८ मङ्सिर २०७५, ०८ : १७
काठमाडौं – राजेन्द्र गौतमका शब्दमा गायक विधान कालीकोटेले नयाँ गीत ‘जानी नजानी’ ल्याएका छन् । करिब एक दर्जन गीतमा स्वर भरेका गायक कालीकोटेको यो गीतको भिडियोमा तुला पर्वतको संगीत रहेको छ ।
गीतमा गायिका तथा मोडल श्रृषा कुँवरको अभिनय छ । भिडियोमा श्रृषालाई नायक तथा मोडल विनोद न्यौपानेले साथ दिएका छन् ।
श्रृषाले हल्का हल्का उदाउँछ जुन बारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा समेत काम गरिसकेकी छन् ।
तुलाको निर्देशनमा तयार भएको यो भिडियोमा निशान घिमिरेको सम्पादन, अर्जुन सापकोटाको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण