पुनम पाण्डेको फेरि अर्काे धमाका
बुधबार, ११ साउन २०७४, १३ : ४१
मुम्बई – हमेशा बोल्ड अन्दाज र क्रियाकलापका कारण हमेशा चर्चामा छाइरहने अभिनेत्री पुनम पाण्डे एक पटक फेरि धमाका बच्चाउने तयारीमा छिन् । उनले सामाजिक संजाल मार्फत आफू धमाका गर्न तयार रहेको बताएकी हुन् ।
एक सेक्सी फिगर सहितको तस्बिर पोष्ट गर्दै उनले आफ्नो धमाकेदार नृत्य हेर्न आफुसँगै रहन फ्यानलाई आग्रह गरेकी छन् । उनले आफु छिट्टै एक म्युजिक भिडियोमा धमाकेदार आइटमका साथ देखिन लागेको समेत खोलेकी छन् ।
पुनमको केही दिन अगाडि पनि एक भिडियो रिलिज भएको थियो । सो भिडियोमा उनी इन्डोनेशियन मोडलका साथ देखिएकी थिइन् । पुनम बोल्ड तसिबर पोष्ट गरेर सधै चर्चामा समेत रहने गरेकी छन् ।
उनले बताएको उनको धमाकेदार भिडियोले भने उनलाई कति चर्चा दिलाउने हो त्यो भने प्रतिक्षाको बिषय बनेको छ । (एजेन्सी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण