बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

आँखा र नाक नभएको अनाैंठो बच्चाको जन्म (तस्बिरसहित)

बुधबार, ०४ पुस २०७५, २१ : ४९
बुधबार, ०४ पुस २०७५

काठमाडौं–विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा नाक र आँखा नभएको एक अचम्मको बच्चाको जन्म भएको छ । 

भारतीय नागरिक ४० वर्षीय इफ्रात बानुले आँखा, नाक नभएको बच्चा (छाेरा )जन्माएकी हुन् । यद्यपी जन्मेको केही समयमा बुधबार बच्चाको मृत्यु भएको छ ।

बानुले यो बच्चालाई छैटौ सन्तानको रुपमा जन्म दिएकी थिइन् ।  

 चिकित्सकहरुका अनुसार यस्ता बच्चा १८ हजार जन्ममध्ये एक जन्मने गर्छन् । चिकित्सकीय भाषामा यस्तो समस्यालाई साइक्लोपिया भन्ने गरिन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप