सुरु भयो सर्वोच्चमा ‘राणा’ काल (फोटोफिचर)
बुधबार, १८ पुस २०७५, १२ : १४
काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पदभार ग्रहण गरेका छन् ।
संसदीय सुनुवाइ समितिले मङ्गलबार राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि बुधबार बिहान राष्ट्रपतिसँग सपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
राणालाई सर्वोच्च अदालतमा अवकासप्राप्त प्रधानन्यायाधीश ओमप्रकास मिश्र, न्यायाधीशरु र सर्वोच्चका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभारग्रहण गरेपछि राणाले बुधबारको इजलास तोकेका छन् ।
राणाले न्यायाधीश दीपकराज जोशीलाई भने इजलास तोकेका छैनन् ।
यसअघि संसदीय सुनुवाई समितिबाट प्रधाननायायधीशका लागि अस्वीकृत भएका जोशीले राणालाई पदभार ग्रहण गरिसकेपछि कार्यकक्षमा पुगेर छुट्टै बधाइ तथा शुभकामना दिएका थिए ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको मेरिटोक्रेसी : रास्वपालाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण