कलाकारको हातको जादुः फोटोग्राफी हैन, चित्रकला !
एजेन्सी – चित्रकारको सीपबाट जन्मिने कला वास्तवमै कदरयोग्य हुन्छन् । ती कलालाई उजागर गर्नको लागि कलाकारले बर्षौ तपस्या र मेहेनत गरेका हुन्छन् ।
कलालाई निखार्नको लागि कलाकारले कयौँ पटक अभ्यास गरेका हुन्छन् । र एउटा सुन्दर कलालाई जन्म दिन्छन् । तर, कोहि यस्ता कलाकार हुन्छन् जसको हातको जादूले संसारमा नै छाप छोड्न सफल हुन्छन् । यस्तै कलाकारमा पर्छन्, कमलकी लारीआनो ।
मेक्सिकोका कलाकार कमलकीको हातमा जादु छ । उनी अगाडि बसेको जो कोहिको तस्बिर क्यानभासमा उतार्न माहिर छन् । उनले बनाएका पेन्टिङलाई हेर्दा चित्रकला नभई फोटोग्राफी जस्तो भान हुन्छ ।
उनका चित्रकलाहरु वास्तविक तस्बिर जस्ता लाग्छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा खोलेर हेर्दा लाग्छ तपाईं कुनै फोटोग्राफरको पेज हेर्दैहुनुहुन्छ । तर, ती सबै उनले क्यानभासमा उतारेका चित्रकला हुन् ।
कमलकीका चित्रकलाको जादुले हरेक मानिस कायल हुन्छन् । उनका चित्रकला इटली, अर्जेन्टिना, फ्रान्स, मेक्सिको, अमेरिका जस्ता देशहरुमा प्रर्दशनी भइसकेका छन् ।
हेर्नुस् उनका केही चित्रकलाः









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
-
हर्क साम्पाङले महावीरलाई गराए सचेत
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण