उदयपुर सिमेन्टको रिक्त महाप्रवन्धक पदमा दरखास्त आह्वान
बिहीबार, १७ माघ २०७५, ०८ : १६
काठमाडौं–उदयपुर सिमेन्ट उद्योगको रिक्त महाप्रवन्धक पदमा दरखास्त आह्वान गरिएको छ ।
बिहिबार गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार १५ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले गोप्य सिलबन्दी आवेदन दिनुपर्ने छ ।
विस्तृतमा सूचनामा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण