कति छ आज सुनचाँदीको भाउ ?
बुधबार, २३ माघ २०७५, ११ : ५८
काठमाडौं– बुधबार सुनको भाउमा घटेको छ । बुधबार छापावाल सुनको भाउ तोलमा रु २०० ले घटेर ६२ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन ६२ हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन आज ६२ हजार १०० मा कारोबार भइरहेको छ।
यस्तै चाँदी आज तोलामा ७८० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण