भुवन श्रेष्ठको ‘ओई नक्कली’
बिहीबार, ०९ फागुन २०७५, ११ : ५५
काठमाडौँ – मोडेल भुवन श्रेष्ठद्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘ओई नक्कली’ सार्वजनिक भएको छ ।
प्रेमदिवसको अवसरमा सार्वजनिक भएको म्युजिक भिडियोमा भुबन श्रेष्ठ , करिष्मा श्रेष्ठ ,अभि सुनारको अभिनय रहेको छ ।
बवुल गिरीको शब्द तथा संगीत रहेको गितलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन् ।
म्युजिक भिडियोमा रोहित शर्माको छायाँकन, मिलन विश्वकर्माको सम्पादन र संगीत सागरको निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण