बेनेल्लिका ३ नयाँ मोडल सार्वजनिक, मूल्य २ लाख देखि ५ लाखसम्म
काठमाडौं– अन्तराष्टिय मोटरसाईकल ब्रान्ड बेनेल्लिको आधिकारीक वितरक केटीएम इन्टरनेशनलले ३ वटा नयाँ मोडल सार्वजनिक गरेको छ ।
कम्पनीका १३५ देखि ६०० सीसीसम्मका विभिन्न मोटरसाईकलहरु बजारमा उपलब्ध छन् । हालै मात्र बजारमा ३वटा मोेडेल सार्वजनिक भएका हुन् । सार्वजनीक भएका मोटरसाइकल नेपाली चालकहरुकालागि फाईदाजनक र प्रतिस्पर्धी हुने कम्पनीले विश्वास लिएको छ ।
बेनेल्लि १५० सीसीको टीएनटी १५ को मूल्य २ लाख ३० हजार, १५० सीसीको टीएनटी १५० आईको मूल्य ३ लाख १५ हजार र २५० सीसीको बीएन २५१ को मूल्य ५ लाख २० हजार तोकिएको छ ।

बेनेल्लिका शोरुमहरु ललितपुरको पुल्चोक र कुपण्डोल, काठमाडौंको नक्साल र भक्तपुरमा रहेको छ । साथै यसका ११ वटा अधिकृत बिक्रेताहरु नेपालभरी बुटवल, पोखरा, विर्तामोड, चितवन, ईटहरी, नेपालगञ्ज, भक्तपुर, सुर्खेत, दांग, हेटौडा, जनकपुर मा रहेका छन् ।
सन् १९११ देखीनै मोटरसाईकल राइडरको रुचि बन्दै आएको र प्रत्येक सवारी चालकको आवस्यकताहरु परीपूर्ति गर्नका लागी सिर्जना गरीएको मोटरसाईकल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
-
भारतले दिएको एम्बुलेन्स वडाध्यक्षले ३ वर्ष ५ महिनासम्म आफूखुसी भाडामा लगाएको खुलासा
-
निर्वाचनमा सुरक्षा निकायले सत्तापक्षको पोषण गर्ने गरेको सांसद राजीव खत्रीको आरोप
-
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थलको प्रत्याभूति दिलाउन माग
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण