हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सेनाका जमदारको परिवार भेट्न पुगे प्रधानसेनापति
शुक्रबार, १७ फागुन २०७५, २३ : ०४
काठमाडौं – हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेको शोकाकुल परिवारलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले भेटेका छन् ।
शुक्रबार थापा जमदार घिमिरेको निवासमा परिवारलाई भेट्न पुगेका हुन् । भेटमा सेनापति थापाले स्वर्गीय घिमिरेको परिवारलाई समवेदना प्रकट गरेका थिए ।
बुधबार ताप्लेजुङको तारेभीरमा भएको एयर डाइनेस्टीको हेलिप्कोटर दुर्घटनामा हुँदा उनीसहित पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाईन्सका प्रबन्ध निर्देशक, आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी मृत्यु भएको थियो । घिमिरे पर्यटनमन्त्रीको अंगरक्षकको रुपमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण