सुनको भाउ २०० घट्यो, तोलमा ६१ हजार १०० मा कारोबार
मङ्गलबार, २१ फागुन २०७५, १० : ४९
काठमाडौं– मंगलबार सुनको भाउ तोलमा रु ४०० ले घटेको छ । साेमबार ६१ हजार ५ सयमा कारोबार भएको सुनको भाउ मंगलबार रु ४०० घटेर ६१ हजार १०० मा कारोबार भएको हो ।
यस्तै आज तेजावी सुन तोलमा ६० हजार ७०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी आज रु ७५० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी रु ७६० मा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण