एलजीका इन्भर्टर टेक्नोलोजीका रेफ्रिजेरेटर बजारमा
शुक्रबार, २४ फागुन २०७५, १४ : २४
काठमाडौं– एलजीले आकर्षक डिजाइनका इन्भर्टर टेक्नोलोजीका सिंगल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ ।
एउटा रेफ्रिजेरेटरमा हुने सबै महत्वपूर्ण सुविधाहरु जस्तोः प्रसस्त स्पेस, टिकाउ, छिटो चिसो बनाउन सक्ने क्षमता, लामो समयसम्म खानालाई ताजा राख्ने क्षमता र कम विजुली खपत रहेको कम्पनीले बताएको छ ।
कम्पनीले रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
-
नेकपा कर्णाली संसदीय दलको बैठक : एमालेसँगको तिक्तता बिर्सिएर मजबुत सम्बन्ध बनाइने निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण