भैंसी निकाल्न गएका सागरको शव भेटियो
बिहीबार, १९ साउन २०७४, १० : ०१
कपिलवस्तु - कपिलवस्तुको वाणगंगा ११ मा पर्ने मुर्धनिधि घाट खोलामा डुबेर बेपत्ता भएका युवक आज बिहान मृत भेटिएका छन् । स्थानीय मिठ्ठु चौधरीका छोरा १७ वर्षका सागर थारु खोला तर्ने क्रममा बेपत्ता भएका थिए ।
खोलामा पुगेको भैंसी निकाल्न जाने क्रममा वेपत्ता भएका थारु घटना स्थल देखि १०० मिटर तल नदि किनारमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीको नेतृत्वमा खोजी गर्न गएको टोलीले आज बिहान ८ बजे उनको सव फेला पारेको हो ।
भैंसी निकाल्न गएका सागर खोलाबाटै बेपत्ता
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण