बन्द्री पंगेनी र बिष्णु माँझीको नयाँ गीत ‘मान्छे फकाएर आफ्नो हुँदैन’
शुक्रबार, ०६ वैशाख २०७६, १३ : १०
काठमाडौं – चर्चित गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको नयाँ लोक गीत‘मान्छे फकाएर आफ्नो हुँदैन’ सार्वजनिक भएको छ । शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत निकै मिठास बनेको छ । गीतमा शब्द तथा संगीत बिनोद पराजुलीको रहेको छ ।
गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । थुप्रै कोरस सहित फिल्मी शैलीमा तामझामका साथ निर्माण गरिएको भिडियोमा डासिङ हिरो अभिनेता दीलिप रायमाझीर मोडल अलिशा शर्माको नृत्य देख्न सकिन्छ ।
काजिशश्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण