उपभोक्ता समितिमा आफन्त, विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ
बुधबार, ०१ साउन २०७६, ०७ : ४३
जिल्लाका सबै स्थानीय तहमा प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्तासमितिमार्फत गराउँदै आएका छन् ।
तर उपभोक्ता समितिहरुले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा भ्रष्टाचार बढेको गुनासो बढ्न थालेको छ ।
जनप्रतिनिधिले आफ्नै आफन्त राखेर उपभोक्ता समिति गठन गर्ने र सोही समितिमार्फत रजाइँ गर्ने गरेको पाइएपछि त्यस किसीमको गुनासो बढ्न थालेको हो ।
उपभोक्तासमितिसँग ठेक्का लिनेले कमसल र गुणस्तरहिन काम गर्दा विकासे रकमको दुरुपयोग भइरहेको भन्दै विरोध हुन थालेको छ । यो समाचार आजको नागरिक दैनिकमा किरणमान बज्राचार्यले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाका क्रममा परीक्षार्थीलाई डिजिटल माध्यमबाट पूर्ण ‘ब्लक’ गर्नुपर्छ
-
छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै
-
सांसद पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ ?
-
किन दोहरिन्छन् देवानगन्ज घटनाहरू ?
-
सांसद दंगालको प्रश्न – संवैधानिक निकायका पदाधिकारीको कार्यसम्पादन मापनयोग्य कसरी बनाउने ?
-
भिनिसियस जुनियरको गन्तव्य म्याड्रिड कि लण्डन?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण