कपिलवस्तुमा पोखरीमा डुबेर एक जनाको मृत्यु
आइतबार, २९ साउन २०७४, ०९ : ४९
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ९ बहादुरगंजमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय गबी भन्ने संखा मुराऊ रहेको ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले जनाएको छ ।
मृतक मुराऊ बहादुरगंज स्थित नेपाली सेनाको ब्यारेक पछाडी रहेको पोखरीमा सिंगाडा खेती अवलोकनका लागी पुग्दा पोखरीमा डुबेर ज्यान गएको स्थानीयले बताएका छन् ।
मुराऊको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण