यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?
मङ्गलबार, १० भदौ २०७६, ११ : २९
नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ १०) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५४ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ४१, पाउण्ड एकको खरिददर १४० रुपैयाँ ६८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४१ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण