पोखरीमा डुबेर बालकको मृत्यु
शनिबार, १४ भदौ २०७६, १८ : ५९
बर्दिवास – महोत्तरीको गौशलामा शनिबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशला नगरपालिका १ घर भएका दिलबहादुर जर्घाका ३ वर्षीय छोरा कालु भनिने सुजन जर्घा रहेका छन् । घर नजिकैको पोखरीको छेउमा खेल्ने क्रममा डुबेर बेहोश भएका थिए ।
उनलाई उपचारका लागि बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषण गरेको बर्दिवास प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पास्टमार्टमकको लागी जनकपुर अञचल अस्पताल लगिएको र घटनाको विषयमा थप अनुसन्धान भैरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण