शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोका कारण जनकपुरमा १ महिलाको मृत्यु

धनुषा । अत्याधिक चिसोका कारण जनकपुरमा एक महिलाको मृत्यु भएको छ । चिसोको कारण जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको हो । त्यसैगरी चिसोबाट बँच्न घुर ताप्ने...