चिसोका कारण जनकपुरमा १ महिलाको मृत्यु
आइतबार, १३ पुस २०७६, १८ : ४०
धनुषा । अत्याधिक चिसोका कारण जनकपुरमा एक महिलाको मृत्यु भएको छ । चिसोको कारण जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने ४४ वर्षीया सुनितादेवी कापडीको मृत्यु भएको हो । त्यसैगरी चिसोबाट बँच्न घुर ताप्ने क्रममा आगोमा पोलिएर ६ जना घाइते भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए ।
घाइतेमध्ये केहीको काठमाण्डुस्थित कीर्तिपुर र केहीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कँणेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण