मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले कालापानी र लिपुलेक आफ्नो नक्सामा पारेपछि बोल्यो काँग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।  काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले...