बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उज्वेकिस्तान र किर्गिस्तान फाइनलमा

काठमाडौं -उज्वेकिस्तान र किर्गिस्तान एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा बिहीबार...