आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सीसीटिभीमार्फत ट्राफिक निगरानी : ट्याक्सीमा छुटेको झोला दीपिकाले यसरी फिर्ता पाइन्

काठमाडौँ । बिहीबार बिहान सामाखुसीबाट दीपिका श्रेष्ठ बा२झ ४३३८ नम्बरको ट्याक्सीमा एयरपोर्टको लागि निस्किइन् । एयरपोर्ट पुग्न लागेपछि दीपिकाले ट्याक्सी चालकलाई पैसा दिन भन्दै झोलाबाट पर्स निकालिन् । हतारमा...