सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्न थाले विदेशी पर्यटक, फेब्रुअरीमा ७३ हजार भित्रिए

काठमाडौँ । कोरोना महामारीले नराम्रारी थलिएको नेपालको पर्यटन उद्योग पुनः लयमा आउन थालेको छ । पर्यटन बोर्डले जारी गरेको तथ्यांकअनुसार सन् २०२३ मा पर्यटकको आगमन बढ्न थालेको हो । २०२३...