शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना

निकै सुरिलो स्वरकी धनी भनेर चिनिने गायिका त्रिशाला गुरुङ चढेको मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनाका कारण उनको निधारमा चोट लागेको छ भने एउटा आँखा पनि निलो भएको छ...