शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जल्दैछ पृथ्वीको ‘फोक्सो’ – जिम्मेवार हामी मानिस हौँ !

अमेजोन जलिरहेको छ – यसको दोष मानिसलाई नै जान्छ । वातावरणसम्बन्धी काम गर्ने संस्था तथा अनुसन्धानकर्ताले ब्राजिलको जङ्गलमा त्यसलाई फडानी गरेर जमिन उपयोग गर्न चाहनेहरुले डढेलो लगाएको दाबी गर्छन्...