सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विमान दुर्घटनाः इरानद्वारा अमेरिकी दावीको खण्डन

एजेन्सी । इरानले शुक्रबार आफ्नो राजधानी तेहरानको नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इरानद्वारा इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले झारेको भन्ने अमेरिकाको दावीलाई खण्डन गरेको छ ।  विमान दुर्घटनाको कारणबारे अनुसन्धान...