सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक जुरिचसँग निजगढ विमानस्थल निर्माण गर्न मागियो प्रस्ताव

स्विजरल्यान्डको सबैभन्दा ठूलो विमानस्थल सञ्चालन गरिरहेको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई बाराको निजगढमा दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित प्रस्ताव माग गरिएको छ । गत असोज ६ गते बसेको लगानी बोर्ड...