शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव

नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने  कार्यसूची प्रतिनिधिसभाले हताएकामा नेकपाका सांसदले आपत्ति जनाएका छन् ।   संघीय संसद् सचिवालयले...