सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा नयाँ बञ्जी, क्यान्टिलिभर ब्रीजको डिजाइनमा निर्माण

पोखरा- बञ्जी नेपाल एडभेन्चर्स प्रालिले पोखरास्थित रातोपैरा (माउन्टेन म्युजियमको आडैमा)मा नयाँ बञ्जी बनाएको छ । साहसिक खेलहरुका लागि प्रख्यात नेपालकै पर्यटकिय नगरी पोखरामा निर्माणधिन नयाँ बञ्जी फागुनबाट संचालनमा आउने कम्पनीले...