बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिराहाबाट १९ लाख भन्दा बढीको अवैध सामानसहित दुई जना पक्राउ

सिराहा । सशस्त्र प्रहरीले सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट शनिबार राति करिब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ...