गायक सुगम पोखरेलको 'यति छिटो' बोलको गीत सार्वजनिक
आइतबार, २८ वैशाख २०८२, ०९ : ४९
काठमाडौँ । गायक सुगम पोखरेलले ''यति छिटो '' बोलको गीत सार्वजनिक गरेका छन्। भूषण खरेको शब्द रहेको उक्त गीतको संगीत जेम्स प्रधानले दिएका हुन्।
करिब २ दशक अघि नै रेकर्ड गरिएको यो गीत गीतकार भूषण खरेल को जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो।
यति बेला संगीत श्रोताहरूको स्वाद फेरिए पनि यो गीतले केही वर्ष अगाडिको संगीत सम्झाउने आशा सुगमले लिएका छन्। गीतको भिडियोमा सुगमसँगै सबिना राउतको अभिनय देख्न सकिन्छ। उक्त म्युजिक भिडियोलाई दिनेश थापाले छायाङ्कन, सम्पादन तथा निर्देशन गरेका हुन्।
गीतको म्युजिक भिडियो सुगम पोखरेलको युट्युब मार्फत सार्वजनिक गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण