शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा मेट्रो रेल निर्माणका लागि डीपीआर सम्झौता

राजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक)देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ । रेल विभाग र चीनको चाइना...