शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विकासको पञ्चवर्षीय योजना तयार गर्दै कर्णाली प्रदेश

सुर्खेत । कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक प्रदेश राजधानी वीरेन्द्रनगरमा शुरु भएको छ । परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विहान साढे ९ बजेदेखि शुरु भएको बैठकमा प्रदेश योजना...