बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वसन्त पञ्चमी बिहिबार तर ऋतु भने फागुन १ बाट सुरुः हजार वर्षदेखि कहिल्यै पञ्चमीबाट सुरु भएन वसन्त ऋतु

भोलि अर्थात् माघ १६ मा  यसवर्षको वसन्त पञ्चमी परेको छ । साधारणतया पञ्चमीबाट वसन्त ऋतुको सुरुवात हुने मान्यता राखिन्छ तर वास्तवमा पछिल्लो हजार वर्षदेखि कहिले पनि वसन्त पञ्चमीदेखि वसन्त ऋतुको...