बुटवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिकाबिच भगिनी सम्बन्ध स्थापनाका लागि तयारी गरिएको छ । सुचाउ नगर र बर्दघाट नगरपालिकाबिच खासगरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने गरी...