शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठकमा कालो मास्क प्रतिबन्ध, मोबाइलबाट फोटो खिच्न नपाइने

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकस्थलमा कडाइ गरिएको छ।  प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा ३ बजेदेखि सुरु भएको बैठकमा सहभागीलाई कालो मास्क निषेध गरिएको छ ।  यस्तै...