आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन नम्बर प्रदेशको राजधानीका विषयमा प्रदेश सांसदहरुबीच छलफल

काठमाडौं । राजधानी टुंग्याउने विषयमा नेकपा प्रदेश ३ संसदीय दलको बैठक बसेको छ  । बैठकमा प्रदेशको नामाकरण, राजधानी लगायतका विषयमा गम्भीर छलफल जारी रहेको बताइएको छ ।  आज हैटौंडास्थित...