शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे

सुर्खेत । गत फागुन २२ गतेदेखि नेपालगन्जको रुपेडिया नाकामा थन्किएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको ‘ड्रिलिङ’ मेसिनको सामान बल्ल नाकाबाट छुट्न सुरु भएको छ । अर्थ मन्त्रालयले आवश्यक निर्णय गरेसँगै सामानहरू...