बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टीनाको कालो सारीमा फिदा भएका थिए अनिल अम्बानी

भारतीय व्यवसायी अनिल अम्बानी र उनकी पत्नी टीना अम्बानीको प्रेम सम्बन्ध निकै रोचक रहेको छ । उनीहरुको प्रेमसम्बन्धको बारेमा अनिल अम्बानी र टीनाले एक अन्तरवार्तामा खुलेर बताएका छन् ।  ...