शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

हिरासतबाट दिल्लीका जनतालाई केजरीवालको सन्देश

नयाँ दिल्ली । कथित रक्सी घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नी पत्नी सुनिता केजरीवालमार्फत ईडीको हिरासतबाट दिल्लीका जनतालाई सन्देश जारी गरेका छन्। केजरीवालले आफू जेल जाँदा पार्टीको जनसेवाको काम नरोक्ने बताएका हुन् । प्रवर्तन...