सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसका बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड

उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको रिपोर्टले बताएको छ । क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको बताइन्छ । ...