शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शासन व्यवस्था सुधार्न यस्ता छन् देउवा सरकारका ७ योजना

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुधार गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मातहत निकायलाई विभिन्न सात योजना पेश गर्न निर्देश गरेको छ । सरकारलाई विकास योजना तथा नीति तर्जुमा...